डा. केसीको मागअनुसार विधेयक ल्याउन सत्तापक्षका सांसदहरु असहमत

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत्को उपसमितिको बैठकले चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन नसकेपछि समितिको बैठक नै स्थगित भएको छ । बुधबार बसेको उपसमितिको बैठकमा डा. गोविन्द केसीको मागअनुसार चिकित्सा शिक्षा विधेयक ल्याउन सत्तापक्षका सांसदहरु सहमत नभएपछि बैठक स्थगित भएको हो । बैठकमा नेपाली कांग्रेसका सांसदहरुले डा. केसीसँग भएका सहमतिअनुसार नै विधेयक ल्याउनुपर्ने अडान … Continue reading डा. केसीको मागअनुसार विधेयक ल्याउन सत्तापक्षका सांसदहरु असहमत